ताजा जानकारी :
-
कर्मचारी परिवार
-
-
कर्मचारी परिवार
-
2018 सालमा रोल्पा जिल्लाको स्थापना पछी नेपाल सरकारबाट रोल्पा जिल्लामा हुलाक सेवा दिने उद्देश्यका साथ 2019 सालमा रोल्पा जिल्लामा हुलाक शाखा कार्यालय, रेउघा, रोल्पाको स्थापना भएको, 2026 सालमा सोही हुलाक शाखा कार्यालय, रेउघालाई स्थानान्तरण गरी हुलाक शाखा कार्यालय, लिबाङ, रोल्पा भएको, सोही हुलाक शाखा कार्यालयलाई स्तरोन्नती गरी 2029 सालमा छोटी हुलाक कार्यालय, लिबाङ, रोल्पामा परिणत भएको, सोही छोटी हुलाक कार्यालयलाई पुनः स्तरोन्नती गरी 2032 सालमा जिल्ला हुलाक कार्यालय,रोल्पामा परिणत गरी 2032 सालमा जिल्ला हुलाक कार्यालय, रोल्पाको स्थापना भएको थियो ।नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग, हुलाक निर्देशनालय–4 , गोश्वारा हुलाक कार्यालय–1 र 70 जिल्ला हुलाक कार्यालयहरु मध्ये जिल्ला हुलाक कार्यालय, रोल्पा एक सङ्घीय कार्यालय हो ।
यस अन्तर्गत थप पढ्नुहोस्